१४ बैशाख २०८१, शुक्रबार

Tag: नेपालले बलिङ

यूएईविरुद्धको खेलमा नेपालले सुरुआतमा बलिङ गर्दै

काठमाडौँ । युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले सुरुआतमा बलिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको यस निर्णयसँगै युएईले सुरुआतमा ब्याटिङ गरेको हो ।