४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेपालले पनि जारी गर्नुपर्छ

नेपालले पनि ‘ग्रेटर नेपाल’काे नक्सा जारी गर्नुपर्छ : महामन्त्री थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो ‘ग्रेटर नेपाल’ जारी गरी हक खोज्नुपर्ने बताएका छन् । बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि ग्रेटर नेपालकाे नक्सा जारी गर्नुपर्ने