२२ बैशाख २०८१, शनिबार

Tag: नेपालमा डेंगु

नेपालमा डेंगुबाट संक्रमित हुनेको संख्या ५० हजार २६३ पुग्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेंगुबाट संक्रमित हुनेको संख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना सङ्क्रमित रहेका छन् । दोस्रो धेरै सङ्क्रमित लुम्बिनी प्रदेशमा