९ जेष्ठ २०८१, बुधबार

Tag: नेपालमा

साउदी विदेशमन्त्री फैज नेपालमा

काठमाडौं । दुईदिने नेपाल भ्रमण आएका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहना बिन साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन् । राष्ट्रपति शीतल निवासमा भएको भेटमा नेपाल र साउदी अरेबियाको दुई पक्षीय सम्बन्ध