२२ बैशाख २०८१, शनिबार

Tag: नेपालको विद्युतीय प्रणाली

एसियाली विकास बैंकले नेपाललाई ७ अर्ब ऋण दिने

काठमाडौँ । एसियाली विकास बैंक(एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब ७ अर्ब ८ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय