२२ बैशाख २०८१, शनिबार

Tag: नेपालको नामकरण

नेपालको नामकरण र यसको संक्षिप्त जानकारी

नेपाललाई विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन् गरिएको छ । पश्चिम नेपालको वुटवल क्षेत्रमा पाइएको रामपिथेस मानवको अवशेषले करीव एक करोड वर्ष भन्दा अगाडिदेखि नै नेपालमा मानवको वसोवास शुरु भईसकेको तथ्य प्रष्ट हुन्छ । नेपाललाई सत्ययुगमा सत्यवती,