२२ बैशाख २०८१, शनिबार

Tag: नेता गिरी

निजात्मक, मौलिक र साहित्यिक चिन्तकका रुपमा नेता गिरी

काठमाडौँ । “राजनीतिज्ञ भइकन विशुद्ध चिन्तक र चिन्तनमा पनि निजत्व र मौलिकतायुक्त व्यक्तित्व प्रदीप गिरीको निधनबाट देशैभरि एक प्रकारको अभाव खड्किएको छ ।” मुलुकका हरेक क्षेत्र र समुदायका समस्यालाई गहिराइका साथ बुझ्ने र व्यक्त गर्न सक्ने क्षमताका धनी व्यक्तित्व दिवङ्गत