२३ बैशाख २०८१, आइतबार

Tag: नेता-कार्यकर्तालाई निर्देशन

निर्वाचनका लागि उत्साहका साथ लाग्नुपर्ने निर्देशन दिँदै एमाले बैठक सम्पन्न

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन छलफलसहित पारित