१४ बैशाख २०८१, शुक्रबार

Tag: नेतामा निर्वाचित

छैठौँ पटक संसदीय दलको नेतामा निर्वाचित देउवाको राजनीतिक यात्रा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा कुल