१९ बैशाख २०८१, बुधबार

Tag: नेताका कार्यविभाजन

नेताका कार्यविभाजन गर्दै एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न

भक्तपुर । नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम