२२ बैशाख २०८१, शनिबार

Tag: नेकीसरा खत्री

चट्याङ लागेर ३५ वर्षीय महिलाको मृत्यु

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त