२३ बैशाख २०८१, आइतबार

Tag: नेकपाको विवाद

ओली सहभागी नेकपा स्थायी कमिटि बैठकमा भए यस्ता निर्णयहरु

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच एक अर्कालाई सिध्याउने खेलको परिणामस्वरुप पार्टी विभाजनको नजिक पुगेको नेकपाको आन्तरिक विवाद क्षणिक रुपमा केही मत्थर भएको छ । लामो रस्साकस्सीका वावजुद