८ जेष्ठ २०८१, मंगलबार

Tag: नेकपाको महासचिव

नेकपाको महासचिवमा विप्लव पुनः चयन

काठमाडौं । नेकपाको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट विप्लव पुनः महासचिवमा चयन भएका हुन् । नवौं महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुको शिवगढीमा आयोजना गरिएको थियो । नेकपाको महाधिवेशनले ८१ सदस्यीय