२२ बैशाख २०८१, शनिबार

Tag: नेकपाको कार्यकर्ता

कोरोना रोकथाममा नेकपाको कार्यकर्ता परिचालन

सुर्खेत, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णालीले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अघि बढाइएका सरकारी प्रयासलाई सघाउ पुग्ने गरी कार्यकर्ता परिचालन गर्ने भएको छ । प्रदेश पदाधिकारीको ‘भर्चुअल मिटिङ’ले पार्टी इञ्चार्जदेखि टोल कमिटीसम्मलाई कोरोना रोकथाम अभियानमा परिचालन