११ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपाका प्रवक्ता

पक्राउ पुर्जी जारी भएका नेकपाका प्रवक्ता प्रकाण्ड चीन प्रस्थान

काठमाडौँ । पक्राउ पुर्जी जारी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन् । एयर चाइनाको सीए४३८ उडानबाट उनी आइतबार १२:४५ बजे चीनको छेन्दु प्रस्थान गरेका हुन् । स्रोतका अनुसार प्रकाण्ड चिनियाँ कम्युनिस्ट पार्टीको