१८ बैशाख २०८१, मंगलबार

Tag: नुहाउन

थाहा पाउनुहोस्, कुन समयमा नुहाउन उत्तम हुन्छ ?

हामी प्राय दिनानुदिन नुहाउने गर्छौं । तर  कुन समय नुहाउने भन्ने विषयले पनि महत्व राख्दछ । अधिकांश मानिस बिहान नुहाउन रुचाउँछन् । त्यसमा केहीले बेलुकाको समय नुहानु राम्रो हुने तर्क पनि गर्छन् । फुर्सदिला मान्छेका लागि दिउँसो फुर्सदमा आनन्दले नुहाउनु