१० जेष्ठ २०८१, बिहिबार

Tag: नुवाकोटमा कोरोना

नुवाकोटमा कोरोना संक्रमणवाट २ जनाको निधन, ७०० संक्रमित

नुवाकोट । त्रिशूली अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज