२१ बैशाख २०८१, शुक्रबार

Tag: नीलबाराही नाच

नीलबाराही नाच यस वर्ष राति मात्र सञ्चालन

भक्तपुर, २१ साउन । मध्यपुरथिमि नगरपालिका वडा नं ८ र ९ बोडेमा तीनदिन र चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन गरिने भएको छ । दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच