१४ बैशाख २०८१, शुक्रबार

Tag: निसु राई

धरानमा पहिरोले घर पुरिँदा २ जना बालबालिकाको मृत्यु

धरान । सोमबारदेखि अविरल परेको बर्षाका कारण घर पुरिँदा धरानमा दुई बालबालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ बर्षीया निसु राई र चार बर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी