२१ बैशाख २०८१, शुक्रबार

Tag: निष्पक्ष भएर सेवा प्रवाह

निजामती कर्मचारीले निष्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निष्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनको आज यहाँ आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई