१५ जेष्ठ २०८१, मंगलबार

Tag: निष्ठाका धरोहर

हार्दिक श्रद्धाञ्जली ! निष्ठाका धरोहर प्रदीप गिरी

काठमाडौँ । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरीको गृहजिल्ला सिरहा पुगेका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरीको चुनावी सभामा भनेका थिए, ‘‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’’ सोही मञ्चमा बसेका गिरी प्रधानमन्त्रीको यो