२६ बैशाख २०८१, बुधबार

Tag: निषेधाज्ञा थप कडाई

निषेधाज्ञा थप कडाई, निषेधाज्ञा उल्लंघन गरे छ महिना कैद र तीनलाख जरिवाना

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दैछ । निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको स्रोतले बतायो । सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने