११ जेष्ठ २०८१, शुक्रबार

Tag: निषेधाज्ञा खुल्यो

हुम्लामा निषेधाज्ञा खुल्यो

सिमकोट । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ । असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म लगाइएको निषेधाज्ञाको समय सकिएको हुँदा जिल्लाका सम्पूर्ण नागरिकले स्वास्थ्य मापदण्ड पूर्णरूपमा