२२ बैशाख २०८१, शनिबार

Tag: निवेदन

स्थानीय निर्वाचनका लागि आयोगमा १० नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौं । स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगका अनुसार जनमत पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल,