२१ बैशाख २०८१, शुक्रबार

Tag: निवुखोला जलविद्युत्

उपभोक्ताले मरमत गर्न सकेनन् निवुखोला जलविद्युत्

फिदिम, ३० असार । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ ज्यामिरे टोलमा सञ्चालित लघु जलविद्युत् आयोजना जीर्ण अवस्थामा पुगेपछि करिब १५० घर परिवारका उपभोक्ता प्रभावित बनेका छन् । हामसामी निवुखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले मात्रै मर्मत गर्न नसकेपछि जीर्ण अवस्थामा