२९ बैशाख २०८१, शनिबार

Tag: निवासमा

प्रधानमन्त्री देउवा पुगे माधव नेपाल निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँगै एमालेको माधवकुमार नेपाल समूहले विपक्षी गठबन्धन सक्रिय बनाएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि नेता नेपालको दल