२१ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचनबाटै पराजित

परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले आज आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताइन् ।