२० बैशाख २०८१, बिहिबार

Tag: निर्यात

व्यापार घाटा चुलियो : १ खर्बको निर्यात, १० खर्बको आयात

काठमाडौँ । मुलुकको व्यापार घाटाले नेटो काटेको छ । आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा रु १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ । चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ ।