२३ बैशाख २०८१, आइतबार

Tag: निर्मलकुमार विश्वकर्मा

राष्ट्रपति भण्डारीसमक्ष राजदूतद्वयद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उहाँहरुले शपथ लिनुभएको हो