२३ बैशाख २०८१, आइतबार

Tag: निर्णयको पत्राचार

एसपिपीमा सहभागी नहुने निर्णयको पत्राचार नभएकोमा गुरुङद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘स्टेट पार्टनरसीप प्रोगाम’ (एसपिपी) मा सहभागी नहुने नेपाल सरकारको निर्णयका बारेमा तत्कालै अमेरिकालाई पत्राचार गर्न नसकिने भनी परराष्ट्रका अधिकारीले दिएको अभिव्यक्तिबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।