२२ बैशाख २०८१, शनिबार

Tag: निर्णयको जिम्मा

माओवादीमा गृहमन्त्रीको बारेमा निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सकिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको हो । आजको बैठकमा राष्ट्रपति निर्वाचन र पार्टी एकताको कार्यदल लगायतका एजेण्डामा छलफल भएको थियो ।