२२ बैशाख २०८१, शनिबार

Tag: निरुता सिंह

चलचित्र ‘नाइ नभन्नू ल ५’ मार्फत पुनःफर्किइन निरुता

१९ वैशाख, काठमाण्डौ । कुनै बेलाकी चर्चित नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा देखा पर्ने भएकी छिन् । उनी नाइ ‘नभन्नू ल ५’ मा पाँच वर्षपछि देखापर्न लागेकी हुन् । सामिप्यराज तिमल्सीना र विकास आचार्यको लेखन रहेको चलचित्रमा आचार्यको नै