२६ बैशाख २०८१, बुधबार

Tag: निराहार व्रत

मिथिला क्षेत्रमा आज जितीया पर्वको निराहार व्रत

महोत्तरी । सन्तानवती मिथिलानी (मिथिलाका नारी) ले कठोर विधिको जितिया पर्वको आज निराहार व्रत बस्दैछन् । असोज कृष्णपक्ष (पितृपक्ष)को अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै सन्तानवती मिथिलानीले सुरु गरेका हुन् । बितेको मध्यरातअघि ‘ओगटन’ (दर)