१८ बैशाख २०८१, मंगलबार

Tag: निरन्तर भत्काइन्छ

काठमाडौँ महानगरले भन्यो- अवैध संरचना निरन्तर भत्काइन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने