२२ बैशाख २०८१, शनिबार

Tag: निन्दा झरना

झापा र इलामको सिमानामा पर्ने निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो

झापा, २४ साउन । काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन् । निन्दा नदीको मुहानमा अवस्थित ती झरनामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाउन