४ जेष्ठ २०८१, शुक्रबार

Tag: निधनको शोक

सुवास नेम्वाङको निधनको शोकमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । हृदयघातबाट निधन भएका संविधानसभाका अध्यक्ष, नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार आज बिहीबार हुने भएकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको