२३ बैशाख २०८१, आइतबार

Tag: निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चले आज आदेश दिएको हो । सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको हो । बृहत