२४ बैशाख २०८१, सोमबार

Tag: निको भए

सुदूरपश्चिमका १९ हजार २८५ कोरोना संक्रमित निको भए

डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय