वीरगञ्ज, पर्सा । पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न भागमा चोट लागेका उहाँको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण