२३ बैशाख २०८१, आइतबार

Tag: निकास साँघुरिदै

खोलाको निकास साँघुरिदै गएपछि बाढीको जोखिम बढ्दै

राँझा । बाँकेको पेडारी खोलाको निकास साँघुरिदै गएपछि वर्षायाममा आउने बाढीले आवतजावतमा समस्या हुने गरेको छ । बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा