४ जेष्ठ २०८१, शुक्रबार

Tag: निःशुल्क परीक्षण

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र

काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना भाइरस (कोभिड-१९) को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले