२१ बैशाख २०८१, शुक्रबार

Tag: निःशुल्क खाना

चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म

चितवन । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा रिजाल अहिले सडकमा