२४ बैशाख २०८१, सोमबार

Tag: नारावाजी

पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ

८ फागुन, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ अगाडि प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नारावाजी गर्ने १३ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु डा. गोविन्द केसीको समर्थक भएको बताइएको छ । केसीले प्रधानन्यायाधिको नागरिकता कीर्ते रहेको भन्दै छानबिनको माग गरेका थिए