२१ बैशाख २०८१, शुक्रबार

Tag: नारायण चौधरी

गुठी संस्थानका प्रमुख चौधरी र उपप्रशासक रेग्मी पक्राउ

१ पुस,काठमाडौं । घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार कार्यालयबाटै पक्राउ गरेको हो ।