८ जेष्ठ २०८१, मंगलबार

Tag: नारायण खड्का

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । दुई समकक्षीबीच श्रीलंकामा जारी बिम्स्टेकको १८औँ मन्त्रिस्तरीय बैठकका क्रममा ‘साइडलाइन’ भेटवार्ता भएको परराष्ट्रमन्त्री सचिवालयले जानकारी दिए । उक्त भेटघाटमा कनेक्टिभिटी, ऊर्जा, मल र स्वास्थ्यको विषयमा