२३ बैशाख २०८१, आइतबार

Tag: नाम उच्च

लामा नङ पालेर नाम उच्च पार्ने धोको

जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उहाँ विगत १० वर्षदेखि नङ पाल्दै आइराख्नुभएको छ । लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो