११ जेष्ठ २०८१, शुक्रबार

Tag: नामावली स्वीकृत

राष्ट्रियसभा निर्वाचनका लागि २०४७ मतदाताको नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि २०४७ मतदाताको नाम स्वीकृत गरेको हो । प्रदेशसभा सदस्य ५४९ जना र स्थानीय तहका एक हजार ४९८ जना