८ जेष्ठ २०८१, मंगलबार

Tag: नाबालिग बलात्कार प्रकरण

नाबालिग बलात्कार प्रकरण : एलओडीका दुई सञ्चालकहरु फरार

काठमाडौँ । काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबका सञ्चालकहरु फरार भएका छन् । एलओडी क्लबका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल फरार भएको प्रहरीले जनाएको हो । नाबालिग बलात्कारको मुद्दामा जोडिएपछि एक सातादेखि मोबाइल फोन बन्द गरेर एलओडी