२१ बैशाख २०८१, शुक्रबार

Tag: नाढीमन ताल

सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल

पृष्ठभूमि : श्री ३ चन्द्र शमशेरले वि.स. १९७४ सालमा वन फँडानी गरी यस क्षेत्रमा बस्ती बसाउने क्रममा नाढीमन यो ताल पत्ता लागेको स्थानीय बासीको भनाई रहेको छ । ५२ बिघा क्षेत्रफलमा रहेको अव्यस्थित ताललाई नेपाली सेनाले राष्ट्रपति चुरे संरक्षण विकास