२१ बैशाख २०८१, शुक्रबार

Tag: नागेश्वर यादव

काँग्रेस महोत्तरी सभापतिमा यादव

महोत्तरी । सत्तारुढ दल नेपाली काँग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । यादवलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त